
लायन्स क्लब अफ गण्डकी बाट रुरु धाममा आइपुगो न्यानो कपडा
चुरामणि तिमिल्सिना पुस १४ रुरु धाम रुरु क्षेत्र धाम रिडीमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा गण्डकी र लायन्स क्लब अफ पोखरा गण्डकी युथ क्लबको आयोजनामा कार्यक्रम गरिएको हो। गुरुकुलका ३० जना बटुक तथा गुरुहरू…






