
रुरु धाममा हुने दसौं भजन महोत्सव उत्घाट गर्न लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री कार्कि आउनु हुँदै
मंसिर १३ रुरु धाम आउँदो मंसिर २१ गते रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको आयोजना तथा स्थानीय तहको समन्वयमा रुरु धाममा नेपालमै दशौं पटक संचालन गर्न लागिएको दशौं भजन महोत्सवको उद्घाटनको लागि लुम्बिनी प्रदेश सरकारका माननीय अर्थमन्त्री धनेन्द्र कार्की आउनुहुने…







