
सत्यवती १मचाकोटमा गएराति १ बजे अचानक अज्ञात ब्यक्ति बाट घर – गोठमा आगो लागि
चुरामणि तिमिल्सिना रिडी असोज १ गुल्मी सत्यवती गाउँपालिका वडा न १ अस्लेवा मोचाकोट निवासी सिता कुवरको गोठ र मिठु कुवरको घर र गोठमा गएराति १ बजे अज्ञात ब्यक्तिले आगो लगाइ फरार भएका छन। राति १२ बजे सम्म आफुहरु नसुतेको १…







