
जेष्ठ नागरिकको स्याहारमा तालिम प्रशिक्षार्थी, गाउँपालिका गदगद
असार १९ चुरामणि तिमिल्सिना रिडी गुल्मीको सत्यवती गाउँपालिकामा महिलाहरूको सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा तथा सिटिभिटी जिवराज आश्रित बहुप्राविधिक शिक्षालयको आयोजनामा ‘जुनियर beautician तालिम’ सञ्चालन भइरहेको छ। तालिममा गाउँपालिका भित्रका २५ जना महिलाहरूको सहभागिता रहेको छ।…








