चुरामणि तिमिल्सिना पुस २६ रिडी
सत्यवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय द्वारा आयोजित सत्यवती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
प्रतियोगितामा धर्मपुर माद्यामिक बिद्यालय ठुलोलुम्पेकले प्रथम स्थान हासिल ल गरेको हो। द्वितीय हुनेमा सरस्वती माध्यमिक बिद्यालय . जोहाङ्ग र सरस्वती माध्यमिक बिद्यालय लिम्घा तृतीय हुन सफल भएको हो। पौष २३ गतेदेखि सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण बहादुर खत्री रहनुभएको थियो।
कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष खत्रीले जिल्ला स्तरमा यस सत्यवती गाउँपालिका शिक्षा पर्यटन खेलकुद हराबरा र संस्कृतिका हिसाबले पनि नितान्त अगाडि रहेकाले यसलाई संरक्षण गर्न र वृद्धि गर्नका निम्ति यस गाउँपालिकाले निरन्तर अभ्यास गर्नुपर्ने र जोगाई राख्नका लागि समन्वय समितिबाट हरेक पहल र प्रयास हुने प्रतिबद्धता जनाउँदै खेलबाडै यस क्षेत्रको नामाकरण लाई अगाडि बढाउन शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विजेता खेलाडीहरूलाई प्रमाणपत्र यस्तै ट्रफी मेडल र सिल्ड प्रदान गरिएको थियो। समापन सत्रमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षता रहेको थियो। यस्तै उपाध्यक्ष निरमाया तरामु , वडा अध्यक्षरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरुको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा का तर्फबाट विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको थियो। भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले गर्नुभएको थियो।










तालिमको अभिनय नाटक नैतिक शिक्षा अभिभावकलाई विद्यालयप्रतिको चासो स्वास्थ्य जेष्ठ नागरिक तथा सेवामूलक विषयलाई समेट्दै नाटक मञ्चनसमेत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डे र शिक्षक कृष्ण पाण्डेले गर्नु भएको थियो।













। यस्तै हिजै नयाँ कार्यसमितिको समेत गठन भएको छ। जसको अध्यक्षमा विष्णुप्रसाद आचार्य उपाध्यक्ष कमला खनाल सदस्यहरू नारायण बहाधुर भाट हरिमान केसी जीवन श्रेष्ठ देवी मल्ल कृष्णप्रसाद अधिकारी हरिप्रसाद खनाल राधादेवी नेपाल र सीता खड्का रहनुभएको छ। कार्यक्रमको सहजीकरण कृष्णप्रसाद अधिकारी विनीता गौतम सुनिता खनाल र विष्णु गोदारले गर्नुभएको थियो।








गि गाउँपालिका वासीहरूको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैयाँ र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पुरीले बताउनुभयो ।

