
रिब्दिकोटमा अकबरे खुर्सानीको धमाका : बारीभरि राताम्य, करोडौंको कारोबार”
चुरामणि तिमिल्सिना रिडी भदौ २ पाल्पाको रिब्दिकोट गाउँपालिकाका किसानहरू अहिले अकबरे खुर्सानी टिपेर संकलन केन्द्रसम्म पुर्याउन भ्याइनभ्याइ व्यस्त भएका छन्। आर्थिक वर्ष २०७६ सालदेखि शुरु गरिएको “अकबरे खुर्सानी कार्यक्रम” अहिले गाउँपालिकाभरि सफल बनेको छ। गाउँपालिकालाई ‘खुर्सानीको हब’ बनाउने…








