
गण्डकी प्रदेशमा उत्कृष्ट स्याङ्जा को कालीगण्डकी गाउँपालिका
स्याङ्जा प्रतिनिधि फागुन १ गते देशकै उत्कृष्ट चारमा र गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो कालिगण्डकी । स्याङजाको कालिगण्डकी गाउपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ! यस्तै स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका…








