
“टोकियोमा ‘गुल्मी सत्यवति समाज जापान’ गठन, धिरज भण्डारी अध्यक्षमा चयन”
टोकियो, जापान – मिति २०८२ साउन २१ गते जापानको राजधानी टोकियोमा “गुल्मी सत्यवति समाज जापान” को औपचारिक गठन गरिएको छ। गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाबाट जापान आएका नेपालीहरूलाई एकता, सहकार्य र सामाजिक सेवामा संगठित गर्न यो समाज स्थापना गरिएको हो।…








