
रुरु क्षेत्र वडा नं ३ मा दुना टपरी तालिमपछि ‘थोर्गेली समूह’ मार्फत व्यवसायिक उत्पादन सुरु
चुरामणि तिमिल्सिना रिडी श्रावण ७ रुरु क्षेत्र गाउँपालिका वडा नं ३ थानापतिका दिदीबहिनीहरू तीन दिने दुना–टपरी निर्माण तालिमपछि व्यावसायिक उत्पादनमा लाग्न थालेका छन्। रुरुक्षेत्र गाउँपालिका लघु उद्यम विकास शाखा को कार्यक्रम अन्तर्गत वडा नं ३ को आयोजना र रुरु…








