स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो

स्थानीय गाइ संरक्षणमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको चासो पुस १६ रुरु धाम स्थानीय गाइ संरक्षणको लागी सामुदायिक ब्यवस्थापनमा रुरु क्षेत्रमा पालन गरीएका गाइ हरुमा विशेष गरि छाला सम्बन्धि लुतो खुइरो र किर्ना साथै जुका माटे बाट ग्रसित भएका गाइ हरुमा समस्या…






