तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

– चुरामणि तिमिल्सिना रिडी भदौ ९ तीज पर्व नजिकिँदै गर्दा अघिल्लो दिन अर्थात् दर खाने दिन देशभरका सडक तथा यातायात सेवामा यात्रुको चाप असामान्य रूपमा बढ्ने गरेको छ। आज पनि विभिन्न स्थानमा घर फर्किने यात्रुहरूको भीड देखिएको छ। घर पुग्न…








