जनता माद्यामिक बिद्यालय अस्लेवा गुल्मीले मनायो ५८ औं जन्मउत्सव समारोह

चुरामणि तिमिल्सिना पुस २३ रिडी जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले आफ्नो स्थापना कालको ५८औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीन दिने कार्यक्रमका साथ सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे ज्यूको…






