रुरुक्षेत्र गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा प्राप्त गर्ने ८२ जना सहित १२ बिद्यालय सम्मानित, पालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले

असोज  ९ रुरुक्षेत्र गाउँपालिकाले बिभिन्न परिक्षामा उत्कृष्ट हुने बिध्यार्थी, बिषयगत रुपमा धेरै बिध्यार्थी उत्तिर्ण गराउने शिक्षक र उत्कृष्ठ बिद्यालयलाई सम्मान गरेको छ । एस ई ईको ग्रेड बृद्धी परिक्षाको नतिजा सार्वजननिक भए लगत्तै आज गाउँपालिकाको सभाहलमा एक समारोहको आयोजना गरि…

सत्यवती १मचाकोटमा गएराति १ बजे अचानक अज्ञात ब्यक्ति बाट घर – गोठमा आगो लागि

चुरामणि  तिमिल्सिना  रिडी   असोज  १ गुल्मी सत्यवती गाउँपालिका वडा न १ अस्लेवा मोचाकोट निवासी सिता कुवरको गोठ र मिठु कुवरको घर र गोठमा गएराति १ बजे अज्ञात ब्यक्तिले आगो लगाइ फरार भएका छन। राति १२ बजे सम्म आफुहरु नसुतेको १…

गुल्मीको रिडीमा सचेतना जगाउदै बजार अनुगमन गरियो ।

चुरामणि तिमिल्सिना  भदौ  १९  रिडी रुरु क्षेत्र गाउँपालिका वडा न. १ रिडी गुल्मीमा बजार अनुगमन तथा सल्लाहा सुझाव प्रदान गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा अनुगमन गरिएको हो। अनुगमनमा बसपार्क , तीन मुखे पुल चोक , लामो चौपारी , बजार…

रुरुक्षेत्र गाउँपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न

चुरामणि  तिमिल्सिना  भदौ  १८ रुरुक्षेत्र गाउँपालिकामा गाउँपालिका स्तरिय खुल्ला तीज गीत प्रतियोगिता सोमबार नाच्ने डाडामा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम का अध्यक्ष पालिका उपाध्यक्ष मिना…

रुरुक्षेत्र रिडीमा तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान

चुरामणि तिमिल्सिना   भदौ  १६ चेतनशिल महिला बिकास बहुउद्देश्य सहकारी सस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले महिलाहरुको महान पर्व हरितालिका तीजको पावन असवसरमा शुभकामना सहित दरखाने कार्यक्रम सम्पन् गरेको छ । सस्थाकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सन्चालित कार्यक्रममा…

रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कामहरूको समिक्षा

भदौ  १५ रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय समीक्षा गोष्ठी कार्यक्रम रूरूक्षेत्र गाउँ कार्यपालिका भवनको सभाहलमा सम्पन्न भएको छ गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा रुरु स्वास्थ्य…

रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा,भदौ १० । सुनिल कार्की पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतिय गाडी तानसेन – रानिमहल सडक खण्डको तानसेन १ नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको छ ।   दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश…

मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा तिजगीत प्रतियोगिता हुँदै

चुरामणि  तिमिल्सिना   भदौ  ९  रिडी हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसमा बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि समाज रुपान्तरण युवा अभियान भन्ने नारा सहित सुन्दर नगरी मिमियाफाटमा कोटेश्वर युवा क्लबले यस वर्षको भाद्र१४ गते स्टेज तिज गित प्रगतियोता आयोजना…

विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले स्नातक तह तृतीय बर्षका परिक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन । सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको…

छत्रकोट गाउँपालिका खर्ज्याङ्गमा बाढीले घर गोठ बगायो

भदौ २ छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ्ग दुमै गुल्मीमा बाढीले एक जनाको घर गोठ बगाएको छ । रातभरीको अबिरल बर्षाका कारण बाख्रे खोलामा आएको बाढीले स्थानिय राम बहादुर बुचाको घर गोठ बगाएको हो । गए राती २ बजे बाढीले…