साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गलीको १५औं साधरण सभा सम्पन्न

चुरामणि तिमिल्सिना रिडी पुस ११ साना किसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १५ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी सस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न…







