रुरुक्षेत्र गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा प्राप्त गर्ने ८२ जना सहित १२ बिद्यालय सम्मानित, पालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले

असोज ९ रुरुक्षेत्र गाउँपालिकाले बिभिन्न परिक्षामा उत्कृष्ट हुने बिध्यार्थी, बिषयगत रुपमा धेरै बिध्यार्थी उत्तिर्ण गराउने शिक्षक र उत्कृष्ठ बिद्यालयलाई सम्मान गरेको छ । एस ई ईको ग्रेड बृद्धी परिक्षाको नतिजा सार्वजननिक भए लगत्तै आज गाउँपालिकाको सभाहलमा एक समारोहको आयोजना गरि…







