रामकोट आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा आचार्य चयन

चुरामणि तिमिल्सिना रिडी जेष्ठ १२ रामकोट आधारभूत विद्यालय मा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी को उपस्थिति रहेको…








