जन्म दिनमा फजुल खर्च होइन, समाजसेवा : युवा व्यवसायी गणेश भट्टराईद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग

जन्म दिनमा फजुल खर्च होइन, समाजसेवा : युवा व्यवसायी गणेश भट्टराईद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग चुरामणि तिमिल्सिना रिडी २८ जन्मदिन मनाउने परम्परा पछिल्लो समय विभिन्न शैलीमा विकसित हुँदै गएको छ। अधिकांश युवापुस्ताले केक काट्ने, भोजभतेर गर्ने, होटल तथा रेष्टुरेन्टमा…








