राष्ट्रिय न्यूजका संचालक पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत

राष्ट्रिय न्यूजका संचालक पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत सुमन कार्की पुस २७ पाल्पा काविल पाल्पाली मल्टिमिडियाका अध्यक्ष तथा राष्ट्रिय न्यूजका संचालक खेम राज पाण्डे पुरस्कृत भएका छन् । शुक्रबार प्रेस चौतारी पाल्पाले पुरस्कार वितरण,बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका थियो ।…







