आह बाट तिहार सुरु हुँदै पहिलो दिन काग तिहार , यम दीपदान पनि आजै

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा.…

आउँदो मंसिर २१ गते रुरुधाममा दशौ भजन महोत्सव हुने

कार्तिक  ५ प्रतिमा  भट्टराई  रुरु धाम पाल्पा, गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले मंसिर २१ गते दशौ भजन महोत्सव तथा दोहोरो शङ्ख प्रतियोगिताको गर्न लागेको हो । विवाह पञ्चमीको…

खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

असोज २३  खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को वडादशैंको पावन अवसरमा सिगाहा दुर्गा पञ्चायन मन्दिरमा कथा श्रावण तथा पूजाआजा गर्नका साथै रात्रिकालिन भजन कृतन गर्नका लागि विभिन्न स्थानबाट दैनिक रुपमा भक्तजनको बाल्लो उपस्थिती रहेको छ । नवाहा देविभागवत महापुराण यज्ञमा…

खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

रुपन्देही   असोज   २३ प्रतिमा तिमिल्सिना खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को वडादशैंको पावन अवसरमा सिगाहा दुर्गा पञ्चायन मन्दिरमा कथा श्रावण तथा पूजाआजा गर्नका साथै रात्रिकालिन भजन कृतन गर्नका लागि विभिन्न स्थानबाट दैनिक रुपमा भक्तजनको बाल्लो उपस्थिती रहेको छ । नवाहा…

रुरुक्षेत्र गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा प्राप्त गर्ने ८२ जना सहित १२ बिद्यालय सम्मानित, पालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले

असोज  ९ रुरुक्षेत्र गाउँपालिकाले बिभिन्न परिक्षामा उत्कृष्ट हुने बिध्यार्थी, बिषयगत रुपमा धेरै बिध्यार्थी उत्तिर्ण गराउने शिक्षक र उत्कृष्ठ बिद्यालयलाई सम्मान गरेको छ । एस ई ईको ग्रेड बृद्धी परिक्षाको नतिजा सार्वजननिक भए लगत्तै आज गाउँपालिकाको सभाहलमा एक समारोहको आयोजना गरि…

सत्यवती १मचाकोटमा गएराति १ बजे अचानक अज्ञात ब्यक्ति बाट घर – गोठमा आगो लागि

चुरामणि  तिमिल्सिना  रिडी   असोज  १ गुल्मी सत्यवती गाउँपालिका वडा न १ अस्लेवा मोचाकोट निवासी सिता कुवरको गोठ र मिठु कुवरको घर र गोठमा गएराति १ बजे अज्ञात ब्यक्तिले आगो लगाइ फरार भएका छन। राति १२ बजे सम्म आफुहरु नसुतेको १…

गुल्मीको रिडीमा सचेतना जगाउदै बजार अनुगमन गरियो ।

चुरामणि तिमिल्सिना  भदौ  १९  रिडी रुरु क्षेत्र गाउँपालिका वडा न. १ रिडी गुल्मीमा बजार अनुगमन तथा सल्लाहा सुझाव प्रदान गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा अनुगमन गरिएको हो। अनुगमनमा बसपार्क , तीन मुखे पुल चोक , लामो चौपारी , बजार…

रुरुक्षेत्र गाउँपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न

चुरामणि  तिमिल्सिना  भदौ  १८ रुरुक्षेत्र गाउँपालिकामा गाउँपालिका स्तरिय खुल्ला तीज गीत प्रतियोगिता सोमबार नाच्ने डाडामा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम का अध्यक्ष पालिका उपाध्यक्ष मिना…

रुरुक्षेत्र रिडीमा तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान

चुरामणि तिमिल्सिना   भदौ  १६ चेतनशिल महिला बिकास बहुउद्देश्य सहकारी सस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले महिलाहरुको महान पर्व हरितालिका तीजको पावन असवसरमा शुभकामना सहित दरखाने कार्यक्रम सम्पन् गरेको छ । सस्थाकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सन्चालित कार्यक्रममा…

रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कामहरूको समिक्षा

भदौ  १५ रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय समीक्षा गोष्ठी कार्यक्रम रूरूक्षेत्र गाउँ कार्यपालिका भवनको सभाहलमा सम्पन्न भएको छ गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा रुरु स्वास्थ्य…