अर्गली स्वास्थ्य चौकीमा प्रतिमा अनावरण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान

भुवन भुसाल, पाल्पा । पाल्पाको अर्गली स्वास्थ्य चौकीमा स्वर्गिय पुस्करनाथ भट्राई, स्वर्गिय हरिकला र स्वर्गिय भिमकला भट्राईको स्मृतिमा निर्मित प्रतिमा अनावरण गरिएको छ । सोहि अवसरमा बिशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण र ज्येष्ठ नागरिक सम्मान समेत गरिएको छ । …








