
महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश
चुरामणि तिमिल्सिना रिडी जेष्ठ १४ “महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी…








