
कालीगण्डकी गाउँपालिकामा दुर्गा भवन मावि सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालय
असार १४ चुरामणि तिमिल्सिना गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका अन्तर्गत रहेको दुर्गा भवन माध्यमिक विद्यालयल छापचौर यस वर्ष विगतका वर्षहरूको तुलनामा उत्कृष्ट नतिजा हासिल गर्दै पालिकाभित्रकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बन्न सफल भएको छ। विद्यालयबाट एसईई परीक्षा दिएका…







