
रुरु क्षेत्र गाउँपालिका गुल्मीको २०औँ गाउँसभा सुरु, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
चुरामणि तिमिल्सिना रिडी असार ५ रुरु क्षेत्र गाउँपालिका गुल्मीको २०औँ गाउँसभा सुरु, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । रुरु क्षेत्र गाउँपालिकाको२० औँ गाउँसभाको पहिलो बैठक आज सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि…








