आज घरका मठमा तुलसीको बीउ राखिँदै

काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ…

कोटिहोममा चित्रकार र कविको जमघट 

कोटिहोममा चित्रकार र कविको जमघट पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज देशभरबाट चित्रकार र कविको जमघट भएको छ । कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि…

सत्यवती लिम्घाका चिरञ्जीवी क्षेत्रीलाई सिमी टिप्न भ्याइ नभ्याई

चुरामणि तिमिल्सिना   जेष्ठ   २२ रिडी गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घाका मेहनती अगुवा कृषकको रुपमा परिचित चिरञ्जीवी क्षेत्री यो समयमा कृषि कार्यमा निकै व्यस्त हुनुहुन्छ। आफ्नो गाउँ र आफ्नो भूमिमा केही न केहि गर्नुपर्छ ,आफ्नो माटोलाई माया गर्नुपर्छ…

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आज सम्म झन्डै ६ करोड सङ्कलन जेष्ठ २१ पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री…

कोटिहोमको सफलताको कामन गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

कोटिहोमको सफलताको कामन गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ ।…

कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल पोखरा   पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा…

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक   पोखरा जेष्ठ  १८  । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य,…

कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण   पोखरा । १८  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।   प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट…

राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो पोखरा  १७ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा…

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन जेष्ठ  १७ पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता…